बससेवा, जसले लामो समयदेखि भरपर्दो बस टिकट सेवा प्रदान गर्दै आएको छ, अब डोमेस्टिक फ्लाइट सेवा पनि सुरु गरेको छ


बससेवामा टिकट बुक गर्नु सजिलो हुनुका साथै किफायती पनि छ। फ्लाइट सेवाका हरेक फ्लाइट टिकटमा रु. १००–५०० सम्म क्यासब्याक पाउने विशेष अफर उपलब्ध छ । अब आफ्नो टिकट सजिलै बुक गर्नुहोस् र क्यासब्याकको मज्जा लिनुहोस्।


छिटो गर्नुहोस् र आफ्नो यात्रा योजना बनाउनुहोस् – अवसर सीमित समयका लागि मात्र उपलब्ध छ। आजै बससेवा मार्फत आफ्नो हवाइ टिकट बुक गर्नुहोस् र क्यासब्याकको फाइदा उठाउनुहोस्!