नेपाल र भारतबीचको यात्रा सदैव घनिष्ठ सम्बन्ध, संस्कार र व्यापारले जोडिएको विषय हो। तर विगतमा यस्तो यात्रा गर्न समय, सुविधा र भरपर्दो सेवाको अभावमा धेरै यात्रुहरूलाई कठिनाइ हुने गर्थ्यो। यही समस्या समाधान गर्नका लागि BusSewaले भारतका प्रमुख सहरहरूमा सहज र सुरक्षित यात्रा दिदैआएको छ!
अब यात्रुहरूले दिल्ली, पटना, वाराणसी, सिलिगुडी, हरिद्वार र बेंगलुरु जस्ता भारतका सहरहरूमा पुग्न कुनै झन्झट बेहोर्नु पर्दैन। BusSewa app मार्फत बस टिकट अनलाइन बुक गर्न सकिन्छ, जसले समय बचत गर्नुका साथै यात्रालाई अझ स्मार्ट र भरपर्दो बनाउँछ। तपाईं घरमै बस्दै मोबाइल वा कम्प्युटरबाट टिकट बुक गर्न सक्नुहुन्छ, जसले लाइनमा उभिनु पर्ने झन्झट र अनावश्यक ढिलाइ हटाइदिन्छ।
BusSewaको मुख्य उद्देश्य यात्रुलाई सहजता, सुरक्षा र विश्वसनीयता प्रदान गर्नु हो। आधुनिक बसहरू, दक्ष चालकहरू र समयपालनाको प्रतिबद्धतासँग, यात्राको अनुभव अब झन् सहज र आरामदायी बनेको छ। तपाईं यदि धार्मिक यात्रा, अध्ययन, व्यवसाय वा परिवार भेट्न भारत जाँदै हुनुहुन्छ भने, BusSewa सधैं तपाईंको यात्राको साथी बन्नेछ!
Bus Sewa websiteमा गै आजै आफ्नो बस टिकट बुक गर्नुहोस्!
Download the App Now:
Android: https://play.google.com/store/apps/details?id=com.diyalo.bussewa&hl=en
IOS: https://apps.apple.com/us/app/bussewa/id6480398037
BusSewa: Trusted Ticketing Platform!

Comments
awesome
thank you sir
butwal to Delhi xaina ?
chha hajur thao janakari ko lagi bussewa app download garnu hola
ramro sewa
Thank you sir
great
Thank you sir
pokhara to patna pani suru garnu na sir
huss hunxa sir
Delhi samma ko ticket price Kati ho
Rs 5000 per person
ho
Thank you sir